Skip to content
Home » Ae Moti Lyrics – Neetesh Jung Kunwar

Ae Moti Lyrics – Neetesh Jung Kunwar

    Song: Ae Moti
    Singer: Neetesh Jung Kunwar

    Ae Moti Lyrics

    तिमी, यस्तो कहिले पनि मलाई भाको थिएन
    जब आँखा जुध्यो पाइलो सकमै सुइकिएछु म
    वाक लाग्थ्यो जोडीहरू मस्क्या देखेर
    अहिले फोटो हेर्दै बस्छु तिम्रो साँझसबेर
    सीधा कुरा गर्छु घुमाई राख्नु नै किन?
    तिम्रो कल्पनामा झुन्डिएर बस्न सकिन
    मनमा निकै गाह्रो भयो, कुनी के गर्दया होला
    एकै नजरमा त यस्तो हुनुपर्ने थिएन
    मलाई हु, के रोग लाग्यो हेर थाहै भएन लौन

    ए मोटी सुनन, “I want you in,” भनन
    अर्को दिनै आउँला म जन्ती ल्यार
    ए मोटी सुनन, “I want you now” भनन
    तिम्लाई पाइन भने माँ कसम बाँच्दिन

    Mm, थाहा थिएन यस्तो सम्म हुँदो रहेछ भनी
    ज्यानलाई भोक, प्यास, निन्द्रा सबै लाग्न छाड्या हँ
    रात बित्यो आकाशको तारा गनी-गनी
    तिमीसँगै भको सुम्जिएरै मक्ख पर्छु म
    गुरुआमा भन्छिन् किन गुल्टिराको यो
    तिनले बिर्सिसकीन जवानीमा प्रिती गाँसेको
    अब हुन्छ मात्र भन, सानु पर्या म बेरूला
    बुढी माउँले पनि मनपराको तिमी मात्र हो
    मलाई, हो हो, रिसाई रख बरु
    फकाउने छु म लौन

    ए मोटी सुनन, “I want you in,” भनन
    अर्को दिनै आउँला म जन्ती ल्यार
    ए मोटी सुनन, “I want you now” भनन
    तिम्लाई पाइन भने माँ कसम बाँच्दिन

    [Bridge]
    Well, my wheels are running at 80
    I feel like racing with the plane in the sky
    My women loves me, tells me what I exactly wanna hear
    Now give me something more of than my dear love
    Skipping work in this dead end job
    Oh my god, I’m playing with the devil’s game

    ए मोटी सुनन, “I want you in,” भनन
    अर्को दिनै आउँला म जन्ती ल्यार
    ए मोटी सुनन, “I want you now” भनन
    तिम्लाई पाइन भने माँ कसम बाँच्दिन
    ….THE END….

    Background Information:

    Ae Moti is the latest song by talented singer Neetesh Jung Kunwar which is dedicated to all the beautiful Motis who give a baal to the Bullies.

    The song Ae Moti Lyrics is Written, Composed and Performed by Neetesh Jung Kunwar. This song is published on 6 November 2019 via youtube channel “Neetesh Jung Kunwar“. So here is Ae Moti Lyrics by Neetesh Jung Kunwar. Enjoy, share and stay tuned for more updates!!!

    Video:

    Playlist of Neetesh Jung Kunwar: 

    Latest Nepali Song Ae Moti Lyrics – Thank you for visiting our website. I hope this post helps you what you want please Share with your friends on social network and comment below. Also, check out the latest songs lyrics and chords. 

    Sharing is Caring.

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *