Skip to content
Home » Pal Lyrics – Neetesh Jung Kunwar

Pal Lyrics – Neetesh Jung Kunwar

    Song Information:
    Song: Pal
    Singer: Neetesh Jung Kunwar

    Pal Lyrics

    भनिन्छ बगेको खोला फर्कंदैन
    जिन्दगी हाम्रो पक्का छैन
    कसैलाई सोध्ने छैन
    टाडा जाने ले

    अब लाग्छ, प्रकृति कुनै भग्वान होइन
    तिम्रो निर्णय ठिक रैन
    कसरि भुल्ने होला उसलाई चाहने ले
    सिद्देको हेर्नु पर्ने उसलाई स्यार्नेले

    ए मित्र, हाँसो तेरो गुन्जी रहन्छ
    यादले यो मन भिजाई दिन्छ
    अमर बन्न गएछौ स्वर्ग देख्नलाई

    त्यो आवाज जसले सधै हँसाई रहन्थ्यो
    मस्ति गर्नु पर्छ भन्थ्यो
    तड्पी रहन्छ आँखा एक चोटी भेट्न लाई

    जीवन उस्तै रहेछ
    आयु मात्र फरक थियो
    एकादेशको कथा
    हाम्रो मिलन हुने भो
    फेरी आउनु नौलो जुनी बोकेर

    एइ साथि, कहाँ गईस तँ
    पुरा गरि रहर यात्रा को
    एइ साथि, बुझिराछु म
    तेरो झलक याद मात्रको
    एइ साथि, कहाँ गईस तँ
    पुरा गरि रहर यात्रा को
    एइ साथि, सम्झीराछु म
    पल हरु सँगै बाच्दा को
    ….THE END….

    Background Information:

    Pal is one of the beautiful songs performed by Neetesh Jung Kunwar which is dedicated to his childhood best friend who passed away in a motorcycle accident 4 years ago.

    The song “Pal” is Written/Composed/Performed by Neetesh Jung Kunwar, and Produced by Mr.Manzil Bikram KC(Kathmandu Jazz Conservatory).

    The song is published on November 22, 2017, via the youtube channel “Neetesh Jung Kunwar”. So, here we have Pal Lyrics by Neetesh Jung Kunwar. Enjoy! and Share.

    Music Video Of Pal:

    Playlist of Neetesh Jung Kunwar: 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *