Khusi Ka Phool Batulera (Khusma)
Khusi Ka Phool Batulera Lyrics in Nepali टिप न टिप मनै मा मेरो पिरती फुलेकोमुहार तिम्रो रसिलो रैछ जुन झैँ खुलेको खुशीका फूल बटुलेर, मनको रुमालाईमाखुशीका फूल बटुलेर, मनको रुमालाईमाराखेकि छु सम्हालेर, दिन तिमीलाईराखेकि छु सम्हालेर, दिन तिमीलाई हो नाघी सबै मनको सिमा, पुर्णिमाको जुनेलीमानाघी सबै मनको सिमा, पुर्णिमाको जुनेलीमापर्खि बस आउने छु म, लिन…