Bhagey Ko Talcha Khole
Bhagey Ko Talcha Khole Lyrics
भाग्यको ताल्चा खोल्ने साँचो नै पाइन
भाग्यको ताल्चा खोल्ने साँचो नै पाइन
सन्तोषको सास फेर्न कहिले पाइन
दिन पछि रात आउछ, रात पछि दिन
दिन पछि रात आउछ, रात पछि दिन
दुख पछि पनि कहिले सुख आएन
सबै मिल्छ कर्म ले भन्थे, भाग्य ले साथै दिएन
घामको न्यानो जुनको सितल अनुभूति नै भएन
जहिले पनि वरिपरि गरिब लै काँडा घारि
जहिले पनि वरिपरि गरिब लै काँडा घारि
समस्या को समस्या नै समाधान भएन
गन्तब्य को उकाली चड्दा, भिरै बाट झरी गयो
महत्वहिन धुलो सरि, आँधी सँगै उडी गयो
यो सुर्यमा ग्रहण लग्यो त्यो सुर्य मा पनि
यो सुर्यमा ग्रहण लग्यो त्यो सुर्य मा पनि
ग्रहण हट्छ त्यो देवको घटेन मेरो कहिलेनी
भाग्यको ताल्चा खोल्ने साँचो नै पाइन
भाग्यको ताल्चा खोल्ने साँचो नै पाइन
सन्तोषको सास फेर्न कहिले पाइन