Gulabi Lyrics – Nishan Bhattarai

Gulabi

Artist
February 27, 2020
4:49

Gulabi Lyrics

ह ह ह ह ह ह.…….
गुलाबी छ मौसम आजको
हेरन दिन अलग्गै छ
अनौठो लाग्दै छ आफुनै
पारा हेरुम अलि बेग्लै छ
आँधीबेरी आउने होकि
डर यो मनमा लगिरहन्छ
मन उडाई लानेहोकी
डर मलाई लगिरहन्छ
गुलाबी छ मौसम आजको
हेरन दिन अलग्गै छ

भमराको भेषमा फुलै फुलको देशमा
लुकी लुकी हेर मा हिड्दै छु
तिमीमै हराउछु, तिमीमै आजाद छु
झुकी झुकी भए नि हास्दै छु
हावा हुरी लाग्ने होकी
डर यो मनमा यो लगिरहन्छ
मन उडाई लानेहोकी
डर मलाई लगिरहन्छ
गुलाबी छ मौसम आजको
हेरन दिन अलग्गै छ

तिम्रो आभास छ, तिम्रो नै आस छ
तिमीमै डुबी सक्यो यो मेरो मन
रात न दिन गनुंम, तिमीनै जीवन भानु
तिमीमै खुली सक्यो यो मेरो तन
हावा हुरी लाग्ने होकी
डर यो मनमा यो लगिरहन्छ
मन उडाई लानेहोकी
डर मलाई लगिरहन्छ
गुलाबी छ मौसम आजको
हेरन दिन अलग्गै छ

Song Credit

Singer
Nishan Bhattarai, Sudha Ratna
Lyrics/music
Jayan J Waiba
Arrange
Rikesh Gurung
Mix/mastering
Shyam Bagdas
Artist
Prakash Ramdam, Shristi Khadka
Cinematographer
Buddha Thapa
Edit/ Color
Nabin Niraula
Direction
Surendra Basel

Gulabi Video